नियम
अभियोगपत्रको जाँचबुझ र दर्ता
(१) नियम ५ बमोजिम न्यायाधिकरण समक्ष दर्ता गर्न
ल्याएको अभियोगपत्रमा रीत पुगे नपुगेको स्रेस्तेदारले जाँच गरी रीत पुगेको भए दर्ता गर्नु
पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँच गर्दा रीत नपुगेको वा दर्ता गर्न नमिल्ने
देखिएमा रीत नपुगेको कुरा रीत पु¥याइ ल्याउनु भनी फिर्ता गर्नुपर्छ र दर्ता गर्न नमिल्ने
भए सोको कारण जनाइ दरपीठ गरी दर्ता गर्न ल्याउनेलाई फिर्ता दिनु पर्नेछ ।